विकृत बन्दै प्रेम र सेक्स

विकृत बन्दै प्रेम र सेक्स -भ्यालेन्टाइ- डेको सुरुवात जसरी भए पनि यसको प्रभाव युवापुस्तामा बढ्दै गइरहेको छ, जसलाई अव नकार्न सकिन्न । भन्नेहरु भन्छन् -यो प्रेम नभै फूल र कार्ड बेच्ने षड्यन्त्र हो ।  त्यसो त हाम्रा प्रायः चाडमा प्रेम नै गाँसिन्छन् । मायाका दायरालाई सेक्समा रुपान्तरण गर्ने गलत परम्पराले विकृत बन्यो प्रेम दिवस  अर्थात् भ्यालेन्टाइ डे । Prime story



स्रोत: टेलिभिजन न्युज/source: Television news