सिंहहदरबारमा ट्रेड युनियन आतंक ! कमाई हुने ठाउँ नपाउदा काम छोडेर आन्दोलन ,कर्मचारी सरुवा वृतान्त !!सामान्य प्रशासन मन्त्रालयले पाँच दिनअघि गरेको सरुवा निर्णयमा कर्मचारी युनियनहरूले विरोध गरेपछि सरकार पछि हट्न तयार भएको छ। आन्दोलनरत पाँच कर्मचारी संगठनका नेताहरूलाई सामान्य प्रशासनमन्त्री रामकुमार यादवले सरुवा बदर गर्ने आश्वासन दिएका छन्। khabar bhitra ko khabar-

स्रोत: टेलिभिजन न्युज/source: Television news
RSS Feed
Twitter
Thursday, February 16, 2012
Admin