राजनीतिक दलदलमा फस्दै राउटे जाती !

मुखीया पद खान राउटे जातीमा तछाड मछाड नै गर्न थालेका छन् | नजानीदो पाराले राउटे जाती पानी राजनीतिक दलदलमा फसेका छन् |

राउटे नेपालको एउटा लोपोन्मुख समुदाय हो। आफनै भेषभुषा, संस्कृति र रीतिरिवाजमा हुर्केका छन् राउटेहरु।  राउटे जातिको आफ्नै प्रकारका संस्कार र संस्कृति छन् । जुन अरूको भन्दा फरक छ । जन्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कार आदि संस्कारहरू अन्य जातिको भन्दा फरक छ ।  राउटेहरुको जिउने आधार जङ्गलमै पाइने लगुना, काठ, कन्दमूल आदि नै राउटेहरूको खानाको मुख्य स्रोत हो ।



स्रोत: टेलिभिजन न्युज/source: Television news