१९ फेब्रुवरी २०१२ हङकङ,
नेपाली चलचित्रको बजारमा थोरै लगानीमा धेरै पैसा कमाएर धेरै चर्चामा रहेको नेपाली चलचित्र लुट आईतवारको दिन युनलोङ स्थित युनलोङ थियटर हलमा प्रदर्शन भएको छ । नेपाली पत्रपत्रिकामा लुटको चर्चा सुनेर चलचित्र हेर्न आएका केही दर्शकहरूले चलचित्र एकदम राम्रो भएको प्रतिक्रिया दिएका थिए । बेरोजगार युवाहरू जाँड रक्सी, जुवामा बरालिनु र छोटो समयमा धेरै पैसा पाउने आशामा बैक लुट्ने मुख्य योजनामा आधारित लुट चलचित्रले दर्शकहरूलाई हसाँउदै भरपुर मनोरन्जनको साथ सिलसिला बद्द्ध तरिकाले चलचित्रको अन्त्य गरेको छ । माधव वाग्ले र नरेन्द्र महर्जनको प्रस्तुति रहेको "लुट" मा निर्देशन निश्चल बस्नेतको रहेको छ । सम्पादन सुरेन्द्र पौडेलले गरेको उक्त चलचित्रमा गायक तथा गायिकाहरू ईन्द्र जोशी,रजिना रिमाल,रोशन थापा र निश्चल बस्नेतको स्वर भरेका छन् ।
हङकङ बाट सन्चालन हुने एक स्टेप डटकमलाई औपचारिक रुपमा दर्शकको सामु लुट चलचित्र प्रदर्शन हुनु अगाडी उद्घाटन गरिएको थियो । एक स्टेप डटकमको उद्घाटन समारोहका प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापाले रिवन काटेर उद्घाटन गरिएको कार्यक्रमका बिशेष अतिथिहरू जेपिटि एच के डटकमका लक्षमण गुरुङ, युनिभरसल साइबर जोर्डनका पोशन थापा मगर, मोडेल तथा डान्सर सवनम गुरुङ, मोडेल नम्रता गुरुङलाई प्रमुख अतिथिले सम्मान पत्र बितरण गरेका थिए । उद्घाटन समरोहलाई अन्जु घिसिङले सन्चालन गरेकी थिइन् ।

RSS Feed
Twitter
Wednesday, February 22, 2012
Admin