लापरवाही MRI गर्दा बालकको मृत्यु

MRI (Magnetic resonance imaging) गर्न काठमाडौंको पानी पोखरीमा अवस्थित Prashanti National Radiology मा  पुराईएको  एक बालकको मृत्यु भए पछि मृत्युका आफन्तले स्वास्थ  केन्द्रमा तोड्फोड गरेका छन् । MRI का लागि पुराईएको साडै चार बर्षका बालक उत्शव पाण्डे को मृत्युपछि स्वास्थ छेत्रको लापरवाहीले भएको आफन्तको आरोप छ ।  खेत राजपाण्डे र लक्ष्मी पाण्डेका एक्ला छोरा थीए उत्शव । Source: Avenues Television



स्रोत: टेलिभिजन न्युज/source: Television news