‘मापसे’ चेकजाँच अभियानले नीरन्तरता पाएन

रक्सी खान गाडी चलाउनेहरु साबधान ! मदिरा सेवन गरेर गाडी चलाएको अवस्थामा फेला परी प्रहरीको जरिवानामा परेका सबै चालकलाई जनचेतना कार्यक्रममा सहभागी हुन अनिवार्य गरिएपछि र रातभर थुनामा बस्न परेपछी मादक सेवन गरेर गाडी चलौनी   चालकको संख्या घटेको थीयो ।

पछिल्लो पल्ट भने राती अबेर फेला परेका, अत्यधीक मदिरा सेवन गरेका र आफैं घर जान नसक्ने अवस्थाका चालकलाई मात्रै थुनामा राख्ने गरिएकाले संख्या घटेको ट्राफिकको भनाई छ । सम्साँझै पक्राउ परेका र घर जान सक्ने अवस्थाका चालकलाई कागजपत्र नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाएर छाड्ने गरिएको छ । मुख सुगेरै भएपनी  मदीरा सेवन गरे नगरेको  पत्ता लगाउने ‘मापसे’ चेकजाँचमा कडाई गरेपछि अवस्था सुध्रियको थीयो तर ‘मापसे’ चेकजाँच अभियानले नीरन्तरता पाएन !



स्रोत: टेलिभिजन न्युज/source: Television news