इत्राम खोलाको र्दुदशा रिपोर्ट

सुर्खेत जिल्लाको बीच भागमा रहेको इत्राम खोलाबाट जथाभावी रुपमा ढुंगा र वालुवा निकाल्नेक्रम नरोकिएपछि खोलाको छेउछाउँमा बसोबास गर्नेहरु विस्थापित हुने खतरा वढेको छ ।